Search
Close this search box.
Search
Close this search box.

बिरिङ छ्ठ मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने

कनकाई। झापाको कनकाई नगरपालिका ८ स्थित विरिङ खोलामा आयोजना गरिएको वृहत छठ पूजाको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने हुनु भएको छ ।

सभामुख घिमिरे पूजा उद्घाटनका लागि मंसिर ३ गते बिहान ८ बजेको फ्लाइटमा झापा आउने उहाँको सचिवालयले जनाएको छ ।

EPIC EPIC

सचिवालय स्रोतका अनुसार सभामुख घिमिरे ५ गतेसम्म झापा रहने र त्यसबीचमा आफ्नो निर्वाचन क्षेत्र भित्र विभिन्न कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
छठ सेवा समिति बिर्तामोडले यस वर्ष पनि छठ पूजाको दिन धार्मिक वृहत मेलासहित पूजाको आयोजना गरेको हो । समितिले ८ सय परिवारलाई पूजा गर्नको लागि पण्डाल (घाट)को व्यवस्थापन गर्ने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *