बिर्तामोड सडक दुर्घटना -एक बालकसहित बुद्धशान्तिका २ जनाको मृत्यु

झापाको बिर्तामोडमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा बुद्धशान्ति ३ का ११ वर्षीय बालक डिक्सन कडेल र २४ वर्षीय कुशल लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए। मोटरसाइकलमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *