बुद्धशान्तिका पदाधिकारी र कर्मचारीका लागी मोबाइल खरिद गर्दा खर्च भएको १३ लाख फिर्ता गर्नुपर्ने

बुद्धशान्ति गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिका लागी मोबाइल फोन खरिद गर्दाको खर्च १३ लाख ९ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने भएको छ।
स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित अध्यक्षमा रमेशकुमार भुजेल र उपाध्यक्षमा मिरा भुर्तेल निर्वाचित थिए।

पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ।

EPIC EPIC EPIC

महालेखा परीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा मोबाईल फोन खरिद गर्न खर्चिएको उक्त रकम नियम विपरीत रहेको ठहर गरेको हो।

सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *