झापा । पछिल्लो २४ घण्टामा झापाका ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४० जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुर नगरपालिकामा संक्रमीत रहेका छन् । आज मृत्यु एकजनाको भएको छ ।
हेर्नुहोस तथ्यांक :
![](http://palikasandesh.com/wp-content/uploads/2021/05/FB_IMG_16212588182540062-848x1200.jpg)