बुद्धशान्तिमा सवारी दुर्घटना १ को मृत्यु

mertu 1024x768

झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित सयपत्री चौकमा सवारी दुर्घटना हुदा १ बृद्धको ज्यान गएको छ ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०१–०१४ प १७६४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय बर्ष ६५ को बल बहादुर बस्नेतलाई ठक्कर दिंदा उनको टाउको र अनुहारमा चोट लागेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड सी हस्पिटलमा लाँदा दिउसो २ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक गौरादह ४ का बर्ष ३० को संदेश तुम्बापो प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *