बुद्धशान्तिमा हात्ती धपाउन गएका किशोरको सर्पले टोकेर मृत्यु

बुद्धशान्ति (पालिका सन्देश )। विषालु सर्पको टोकाइबाट झापा बुद्धशान्ति- ५ मा एक किशोरको मृत्यु भएको छ ।

गाउँमा राति ९ बजे जंगली हात्ती आएर हात्ती धपाउन निस्केका १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सर्पको टोकाइबाट सिकिस्त भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चाराली पुर्र्याएर उपचार सुरु गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुद्धशान्ति ५ खारखोलाका हुन् । उनले यसै बर्ष एसईई दिएका थिए । उनी फुटबल खेलका एक कुसल खेलाडी पनि थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *