बुद्धशान्ति इन्चार्ज सहित ७ जना बन्दकर्ता प्रकाउ

बुद्धशान्ति । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव बुद्धशान्तिमा समेत परेको छ।

बुधबार मध्याह्न बुधबारे बजार बन्द गर्न निस्किएका “बिप्लव”समुहका बुद्धशान्ति इन्चार्ज सहित ७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

बजार बन्द गराउदै हिडेको उक्त समुहलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको हो।


बन्द लक्षित गतिविधि हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहानैबाट गस्ती बढाएको छ।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *