Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाद्वारा संविधान दिवसको अवसरमा दीपावली

बुद्धशान्ति ( पलिका सन्देश) – संविधान दिवसको अवसरमा दीपावली गरिएको छ। झापाको बुद्धशानित गाउँपालिकामा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

नवौं संविधान दिवसको अवसरमा गाउँपालिकाको प्राङ्गढमा एक कार्यक्रमका बिच दीप प्रज्वलन गरि खुसीयाली साटासाट गरिएको गाउँपालिका अध्यक्ष मनोज पसाईंले बताएका छन् ।

EPIC

लामो समय र त्याग पश्चात जारी भएको संविधानलाई गाउँपालिकाले खुसीयाली मनाएको उपाध्यक्ष भवानी प्रसाद खतिवडाले बताए ।

दीप प्रज्वलन कार्यक्रममा वडा अध्यक्ष, पालिकाका कर्मचारी , स्थानीय लगायतको उपस्थिति रहेको थियो । जमिनमा मैनबत्ती बालिएको थियो भने राष्ट्रिय संविधान दिवस लेखिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *