बुद्धशान्ति गाउँपालिकामा सभामुख र उपसभामुखको सम्मान

20230217 153936

बुद्धशान्ति- बुद्धशान्ति गाउँपालिकाले संघीय संसदका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई स्वागत सहित सम्मान गरेको छ।

गाउँपालिकामा शुक्रबार आयोजित एक बिशेष समारोहमा पालिकाले उहाँहरुलाई सम्मान गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC
20230217 153956

उहाँहरु दुबैजना झापा क्षेत्र नम्बर २बाट गत मङ्सिर ४ गतेको निर्वाचनमा बिजयी हुनुभएको हो।

समारोहमा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं,उपाध्यक्ष भवानी खतिवडा, सातवटै वडाका वडाध्यक्ष एवं वडासदस्य, गाउँपालिकाका कर्मचारीहरु, स्थानीय शिक्षक, बुद्धिजिवी लगायतको सहभागीता थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *