बुद्धशान्ति ४ मा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु

पालिका सन्देश । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले आज देखि राष्ट्रिय परिचयको विवरण संकलन कार्य सुरु गरेको छ । नेपाल सरकार पञ्जिकरण विभागको अभियान अन्तरगत यस वडाका स्थानीयको राष्ट्रिय परिचय पत्र बनाउनका लागि विवरण संकलन कार्य सुरु गरिएको वडाका वडा अध्यक्ष शेरबहादुर रायले बताउनुभएको छ ।

EPIC

आज भन्दा केही समय अघि नै संचालन भएको विवरण संकलन कार्यमा छुट्नुभएका तथा विवरण रद्ध भएका वडाबासहरुको सजताका लागि पुन यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रायको भनाई छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *