Search
Close this search box.
Search
Close this search box.

बुधबारेका प्रबिन बाम्ती रामेछापबाट बेपत्ता

बुद्धाशन्ति । झापा बुद्धाशन्ति वडा नं ३ बुधबारका प्रबिन लुङ्गेली मगर गत कार्तिक ८ गते बाम्ती भणडार रामेछापबाट बेपत्ता भएका छन् ।

स्थायी घर बुद्धाशन्ति भएता पनि बाम्ती रामेछापमा बसोबास गर्ने लुङ्गेली गत कार्तिक ८ गत बेलुका ७ बजे एक छिन् बाहिर गएर आउंछु भनेर कोठाबाट निस्केका हाल सम्म पनि सम्पर्कमा आएका छैनन् ।

EPIC EPIC

लामो समयसम्म कोठा नफर्केपछि खोजी गर्दा उनी बस्दै आएको कोठाबाट केही पर उनको मोबाइल, पैसा र चप्पल भेटिएको तर उनी बेपत्ता रहेको परिवार स्रोतले जनाएको छ । उनले कालो रङ्गको पाइट र कालो हुट लगाएका थिए ।

प्रबिनको खोजी गर्न सबैले सहयोग गरिदिनु हुन र कसैलाई जानकारी भए नजिकको प्रहरी कार्यालय वा ९८४१४०४६४४,९८६९८०१४८७,९८४१६५७७३५ यी नम्बरहरुमा सम्पर्क गरिदिनु हुन उनको परिवारले अनुरोध गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *