समाजमा बढ्दो दुर्ब्यसन र सडक दुर्घटनालाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको बुधबारे जेसिजका महासचिव जेसी अर्जुन ढकालले जानकारी दिए।
उनले भने, ” इलाका प्रहरी कार्यलय काकडभिट्टासगको सहजीकरण र पावनभुमिको सहयोगमा हामिले दुर्ब्यसन बिरुद्दको कार्यक्रम गर्यौ अपरान्ह फेरी देउराली युनिटिसँग मिलेर दुर्घटना बढेको क्षेत्रमा बोर्ड राख्ने कार्यक्रम सम्पन्न गर्यौ।”
बुधबारे जेसिजले आइतबार २ दीर्घकालीन महत्वका कार्यक्रमसम्पन्न गरेको जानकारी दिएको छ।
आइतबार बिहान पावनभुमी कृषी तथा ऋण सहकारी सस्थासगको सहकार्यमा लागुपदार्थ दुर्ब्यसनी बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको जेसिजले अपरान्ह देउराली युनिटि क्लबसँगको साझेदारीमा ट्राफिक सचेतना बोर्ड राखेको छ।
बिस्तृतमा..shorturl.at/wxQS7