बुधबार रामजानकी मन्दीरमा केपी ओली आउने

image search 1682432737023

बुद्धशान्ति। बुधबारे स्थित रामजानकी मन्दिरमा बुधबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता भेटघाट गर्ने नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटी सचिव धरणीधर पोखरेलले जानकारी दिएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

पोखरेलका अनुसार अध्यक्ष ओली मध्याह्न १२ बजे बुधबारे स्थित राम जानकी मन्दिरमा आउने कार्यक्रम तय भएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *