बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

रियल म्याड्रिडले यस सिजनको युइएएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

समुह चरणको पहिलो खेलमा रियल म्याड्रिडले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।संघर्षपूर्ण जित हासिल गर्नेक्रममा रियल म्याड्रिडका लागि खेलको ९४औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै जिताएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

यो जितपछि समुह सी मा रहेको रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक जोडेको छ । त्यस्तै यस समुहमा रहेको नापोलीले बार्गालाई २-१ गोलले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *