बेलुनमा हावा भर्ने कमलेशलाई दैनिक हाजिरी जमानीमा छाड्न आदेश

पोखरा । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरी जमानीमा छाड्न आदेश भएको छ ।

EPIC

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई दैनिक हाजिरमा उपस्थित हुने गरी छाड्न आदेश दिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन् ।

EPIC EPIC EPIC

आदेशसँगै उनलाई प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ ।

३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *