भन्सार छलेर भारतबाट भित्राइएको श्रृंगार सम्बन्धी सामान पक्राउ

झापा । भन्सार छलेर भारतबाट भित्राइएको चार लाख रुपैयाँभन्दा बढी मूल्यको श्रृंगार सम्बन्धी सामान प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर वडा नं। १५ को विचार्नीमा उक्त सामान सोमवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC

बरामद सामानहरुमा अनुहारमा लगाउने क्रिम लगायत छन् । मूल भन्सार काँकरभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट ती सामान नेपाल भित्राइएको प्रहरीको अनुमान छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च