बुधबारे(पालिका सन्देश)/भागिरथा बुद्धशान्ति अस्पतालमा थप एकजना एमबिबिएस डाक्टरको सेवा सुरु भएको छ।
भागिरथा बुद्धशान्ति अस्पताल मार्फत डा.सन्तोष शाहले आइतबारबाट बुद्धशान्तिवासीको स्वास्थ्य सम्बन्धि समस्याको सेवा सुचारु गरेका हुन् ।

डा.सन्तोष शाह संगै डा.शिशिर पोखरेलले निरन्तर बुद्धशान्तवासीको स्वास्थ्य समस्या बारे सेवा प्रदान गर्नेछन् ।