भारतको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किंदा ३६ मजदुर फसे

उत्तरकाशीमा

 भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।

उनीहरुको उद्धारको प्रयास भइरहेको छ । सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताउका छन् ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *