भारतबाट घटेर आयो इन्धनको मुल्य, नेपालमा पनि घटाउने तयारी

काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मुल्य पुन: घटाएर नयाँ सुची पठाएको छ । शुक्रबार पठाएको सुची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आएको छ भने डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको हो ।

यो पटक पनि मुल्य सुची घटेर आएपछि उपभोक्ताका लागि इन्धनको मुल्य घटाउने तयारीमा निगम रहेको  स्रोतको दाबी छ । अहिले निगमलाई पेट्रोलमा करिब २० रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।

EPIC EPIC EPIC EPIC

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य लगातार ओरालो लागेपछि इन्धनको भाउ पनि घटेर आएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *