भारतमा पनि भेट्यो ओमिक्रोन

काठमाडौं । भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ६६ वर्ष र ४० वर्षका दुई पुरुषमा ओमिक्रोन सङ्क्रमण देखिएको हो । उनीहरू दुवै कर्नाटक राज्यका हुन् ।

EPIC EPIC EPIC

योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *