भारी वर्षापछि हिमाचलमा बाढी : ५ जनाको मृत्यु, सय गाउँमा बिजुली अवरुद्ध

काठमाडौं। भारतको हिमाचल प्रदेशको मण्डीमा भारी वर्षापछि आएको बाढीले पाँच जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । मंगलबार साँझसम्म ५ जनाको शव निकालिएको छ । ११ जनाको खोजी जारी रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मण्डीको कठुनागमा बाढीले धेरै घरहरू बगाएको छ । मण्डीको कारसोग, धर्मपुर, बागशायद, थुनाग, गोहर क्षेत्रका १०० भन्दा बढी गाउँहरू २४ घण्टाभन्दा बढी समयदेखि अन्धकारमा छ । यहाँ आज पनि भारी वर्षाको चेतावनी दिइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *