Search
Close this search box.
Search
Close this search box.

भाेजपुरकाे चुहार पुल बारे मन्त्रालयमा छलफल,दशैँसम्म सम्पन्न गर्न मन्त्री किरातीको निर्देशन

भाेजपुर । उदयपुर र भोजपुरको दक्षिणी भेगबाट जिल्लालाई सडकमार्गबाट शहरसंग जोड्ने यो पुल बन्न समय लागेपछि मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निर्माण कम्पनी कालिका कन्ट्रक्सन र एस वि विल्डर्स जेभिका सञ्चालक ठाकुर कडेललाई मन्त्रालयमा बोलाएर निर्देशन दिएकाछन्।

उक्त्त् पुलकाे डिजाइनमा समस्य आएपछि काम ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ । यस बारे प्रादेशिक सडक पूर्वाधार महाशाखा कोशी प्रदेशका निर्देशक रविचन्द्र पञ्जीयारले एक हप्त भित्र सम्पुणर् बाधा फुकाउने मन्त्री किरातीलाई प्रतिवद्धता व्यक्त गरेकाछन् । आगामी दशैँ सम्ममा सञ्चालन हुने गरि काम थाल्न र अप्ठ्याहरु सहजीकरण गरिने मन्त्री किरातीले निर्माण कम्पनी र पुल महाशाखाका निर्देशकलाई निर्देशन दिएकाछन् । मन्त्री किरातीको सहजीकरण पछि आफुहरु उत्सहित भएकोर काम चाडै सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *