Search
Close this search box.
Search
Close this search box.

भोजपुरमा आगामी फागुन २४ गते देखि २८ खोप अभियान सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर ।  भोजपुरमा आगामी फागुन २४ गते देखि २८ खोप अभियान सञ्चालन हुने भएको छ ।

देशभर दादुरा रुबेला बिरुद्वको खोप अभियान सञ्चालन गर्ने निर्णय गरे सङ्गै भोजपुरमा पनि अभियानको तयारी थालिएको छ । कार्यलयले अभियान बारे सरोकारवाला निकाए सङ्ग छलफल गरेको छ ।

EPIC EPIC EPIC

सरकारले आगमी ४ बर्ष सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अधिकृत भरत भण्डारीले बताए । उनले भने ,` बालबालिकालाई पुर्ण खोप नलगाउदा बेला बेलामा बेला बेलामा दादुरा रुबेला रोग महामारीको रुपमा देखा पर्दै आएको छ ।´´ संक्रमणको जोखिम लाई मध्यनजर गर्दै ६ महिना देखि १५ बर्ष सम्मका १२ हजार ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

फागुन १३ गते देखि चैत्र ७ गते सम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । यो रोग सबै भन्दा बढी एक जनालाई लागेको रोग १८ जना सम्मलाई सार्न सक्ने बताइएको छ । उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी ,समन्वय समितिका अध्यक्ष ,प्रहरी लगाएत अन्य सरोकारवालाको उपस्थित रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *