भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु

chatyang death

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।भोजपुर सदरमुकाम बाट उत्तरी क्षेत्रमा पर्ने षडान्न नगरपालिका वडा नम्बर १२ बस्ने १३ बर्षिय सरोज भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुख शरत कुमार थापा क्षेत्रीले बताए ।

प्रहरीका अनुसार चट्याङ लागि घाईते भएका भुजेललाई उपचारका क्रममा टुम्लिङटार मनकामना अस्पतालमा पुर्याउदा अस्पतालले मृत घोषणा गरेको हो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च