भोजपुरमा ट्याक्टरले किच्दा १ जनाको मृत्यु

दिपेन्द्र लुइटेल भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा पर्नेआमचोक गाउँपालिका–६ घोडेटार देखि बालंखा कच्ची सडक खण्डमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्णेबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर रामप्रसादराई गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय निशान राईको मृत्यु भएको हो ।
ट्याक्टरमा सवार रहेका राई दिउँसो ४ः४५ बजेतिर खसेको र त्यसलगत्तै ट्याक्टरको पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *