भोजपुर । मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनको लागि भोजपुरमा निर्बाचन मुख्य निर्बाचन कार्यलय स्थापना गरिएको छ ।
प्रदेश सभा र प्रतिनिधि सभा क र ख को मुख्य निर्बाचन अधिकृतको कार्यलय बाट हुने प्रमुख निर्बाचन अधिकृत तोपलाल भुसाललले जानकारी दिए । भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभाको दुई वटा निर्बाचन कार्यलय छन ।