दिपेन्द्र लुइटेल भोजपुर । शनिवार र आइतवार पर्व विदाको दिन भोजपरको देउरालि चोकमा र च्याङमिनि चोकमा करिव २ घन्टा उभिदा ४० भन्दा वढि सरकारि नम्बर प्लेटका गाडि हुइँकिए । बिदाको दिन कार्यलयको काम देखाएर प्रशासनवाट गाढि चलाउन मिल्छ तर अधिकांश सरकारि गाडिले स्वीकृत लिएको देखिएन । किनभने गाडिमा परिवार , साथिहरु र घरायसि कामको प्रयोजन प्रस्टसँग थाहा पाउन सकिन्थ्यो ।
tom brady michigan jersey penn state jersey deion sanders jersey oregon ducks jersey miami hurricanes jersey johnny manziel jersey brandon aiyuk jersey oregon ducks jersey penn state jersey florida jersey fsu jersey fsu jersey florida jersey deuce vaughn jersey aiyuk jersey
सार्वजानिक विदा वढ्दो छन र सरकारि साधनको दोहन कम छैन । कारवाहि गर्ने निकाय मौन छ । नियमनको धज्जी उडेको छ । विदाको दिनपनि सडकमा सवारि हुँइकिरहेको देख्दा पनि चोक चोकमा सुरक्षाको लागि दिनरात वसिरहेका सुरक्षाकर्मि र टाफिक प्रहरि हरु निरिहि देखिन्छन । विदामा लस्करका लस्कर गाडिहरु सडकमा कुदिरहेको देखिन्छ । शुक्रवार ,शनिवार र सोम्वार सार्वजानिक विदाको दिन कर्मचारि सरकारि खजना रित्तयाउन उदिृत देखिन्छन । सवारि साधन कुदाउन इन्धनको आवश्यकता पर्छ इन्धन जोहो पनि सरकारि निकाय वाटनै गरिदा विदाको दिनपनि सरकाले लाखौं रुपयाको घाटा व्यहोर्नु परेको छ । सरकारि कर्मचारिले सरकारि सवारि साधनलाइ कार्यलयको भन्दा घरको काममा ज्यादा उपयोग गर्दा साधनमा मोटो रकम फजुल खर्च भइरहेको छ ।