Search
Close this search box.
Search
Close this search box.

भोजपुरमा ५० प्रतिशत मात्र मत खक्यो

भोजपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भोजपुर बाट ५० प्रतिशत मात्र मत खसेको छ ।

मतदान केन्द्रबाट मुचुल्का उठाएर मत पेटिका सदरमुकाम ल्याउने प्रक्रिया सुरु भएको जिल्ला प्रमुख हरिप्रसाद घिमिरेले पालिका सन्देश सम्बादातालाई जानकारी दिए ।

EPIC

घिमिरेका अनुसर जिल्ला भरी ९ वटा स्थानीय तहरुबाट भोलि बिहान ९ बजे सम्म मतपेटिका आईसक्ने बताएका छन । सबै केन्द्रका मतपेटिका आईसकेपछि सर्बदलिय बैठक बसि मत गणना कार्य सुरु गर्ने बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्र भएको भोजपुरमा १ लाख २३ हजार ३ सय ७९ मतदाता रहेका छन । सबै मतदान स्थलमा शान्ति पुर्ण मतदान सकिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *