भोजपुर गोल्डकपको उपाधि एपिएफलाई

दिपेन्द्र लुईटेल भोजपुर ।
भोजपुरमा जारि मेयरकप फुटबलमा चर्च ब्वाइज युनाईटेड क्लब लाई ४-० गोलको अन्तरले पछि पार्दै एपीएफले उपाधि पाएको छ ।
एपीएफका लागि जर्सी नम्बर १७ का बिशाल स्याङतान, जर्सी नम्वर ७ का समीराज थोकर, जर्सी नम्बर११ का अनिश महर्जन र जर्सी नम्बर २१ का बिकी तामाङले एक एक गोल गर्दे टिमलाई बिजयी बनाउन सफल भए । चर्च ब्वाइजको तर्फबाट कुनै पनि गोल हुन सकेन ।
प्रतियोगिताको बिजेताले नगद रु ५ लाख र उपबिजेताले रु ३लाख सहित मेडल ट्र्फि र प्रमाणपत्र प्राप्त गरेका छ्न । करिव ४९ लाखको लागतमा छिमेकि राष्ट्र भारत सहित ८ टिमले सहभागी जनाएका छन । जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालन भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *