भोजपुर र धनकुटा जोड्ने अरुण नदिको पक्की पुल मर्मत पनि पुन सुचारु

screenshot 2023 03 07 19 23 10 36

दिपेन्द्र लुइँटेल भोजपुर । भोजपुर र धनकुटा जोड्ने लेगुवा घाट्मा रहेको अरुण नदिको पक्की पुल मर्मत पछि पुन सञ्चालनमा आएको छ ।
नटबोल्ट भाचिएको पुलको आइतबार मर्मत गरि दोहोरो सवारी साधन चल्न सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसादले जानकारी दिएका छ्न । कालिका कन्स्ट्रक्सनले १० बर्ष अगाडि निर्माण गरेको १ सय २० मिटर लामो पुलको मध्य भागमा ८ वटा नटबल्ट भाचिएपछि १० टन भन्दा बढी लोड भएका मालबाहकमा रोक लगाइएको थियो ।

fb img 1678196078732
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च