Search
Close this search box.
Search
Close this search box.

भोलि कचनकवल गाउँपालिकामा अत्यावश्यक बाहेक सबै कामहरू बन्द रहने

image search 1687533938310

कचनलवल। कचनकवल गाउँपालिकाले दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनमा आर्थिक बर्ष २०८०/८१ को निति तथा बजेट भोलि (आइतबार) पेश हुने भएको छ।

उक्त दिन कचनकवल गाउँपालिकाको सातै वटा वडाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै प्रशासनिक कामहरु बन्द हुने गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिको छ।

EPIC EPIC EPIC
1687621894591
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *