Search
Close this search box.
Search
Close this search box.

भ्याक्सिनले मानिसलाई कोरोनाबाट कति समयसम्म जोगाउँछ?

झापा,बीबीसी- संसारमा भ्याक्सिन उपलब्ध हुन थालेपछि यसको प्रयोग गरेपछि कति समयसम्म कोरोनाबाट जोगाउँछ भन्ने प्रश्न अहम् बनेको छ।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले यो प्रश्नको उत्तर दिँदै भनेको छ- हामीसँग यसबारे जानकारी उपलब्ध छैन। भ्याक्सिनले दिने सुरक्षाको अवधिबारे आगामी १२ महिनामा पत्ता लगाइने छ। डब्ल्यूएचओ भन्छ, “फरक-फरक भ्याक्सिनको सुरक्षा अलग-अलग हुन सक्छ। कुनै-कुनैले त जिन्दगीभर पनि सुरक्षा दिन सक्छ।”

EPIC EPIC EPIC

#कोरोना भ्याक्सिन

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *