आफु हराएको भनि लुकेका बुद्द्शान्ति ४ का पुर्ण भन्ने शेर बहादुर सुहाङ र उनका सहयोगी प्रेम भन्ने फुल बहादुर गौतम दर्जीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ।

उनीहरु दुबैजना मिली वडा नं.७ पैनिमा आफुले लगाएको टि-सर्ट च्याति, घडि समेत चुडाई फाली भ्रम सिर्जना गरी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानियहरुको सहयोगमा ईलाम जिल्ला रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाको
पुलमुनीबाट फेला पारेको हो।



















2 Responses
Lack of research and analysis patrakar
छातीमा haat halera vaana ta kun party ko hau
एड्मिन जि सत्यतथ्य समाचार लेख्नु होस।
रारात अर्काको घरमा मार्ने, काट्ने धम्कि दिदै तेरो छोरा कहाँ छ? आज यसलाई तन्काउछौं भन्दै बुडाबुडी आमाबाबु लाई गुण्डागर्दी शैलिमा ज्यानलिने धम्की दिनेहरुका कारण आफ्नो जीवन रक्षाका लागि भाग्दा कसरि भ्रम भयो?? पत्रकारिता को गरिमा यहि हो?? निश्पक्ष पत्रकारिता गरियोस!