नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पताञ्जली जग्गा हिनामनिा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपालको सांसद पन निलम्बनमा परेको छ ।