मंगलबार शोक बिदा, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति

इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

EPIC EPIC EPIC

विद्रोही समूह हमासको आक्रमणमा परी १० जनाको ज्यान गएको छ। उनीहरुको शव नेपाल ल्याउने प्रक्रिया सरकारले सुरु गरिसकेको छ।

साथै सरकारले ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *