मन्त्रीमा सिफारिस खगेन्द्र र गणपतिलालको शपथ रोकियो

काठमाडौं । श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीबाट हटाइएको छ ।
सरकारले मन्त्रीको सूचीबाट नाम हटाएको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार अब तीनजना मन्त्रीको मात्रै आज शपथ हुनेछ ।
डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको थियो ।
तर सुनारको नाममा विवाद आएको र उनीविरुद्ध प्रहरीमा मुद्दा कायमै रहेकाले अहिले उनको नाम हटाइएको स्रोतले जानकारी दियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *