मन्दिरमा लुकेका दुर्गा प्रसाईको फेसबुक बयानः मलाई मार्ने सूचना पाएपछि भागेको हूँ!

काठमाडौँ । शुक्रवार राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा भएको असहिष्णु आन्दोलनपछि फरार राजावादी अभियानकर्ता दुर्गा प्रसाईले आफुलाई मार्ने षड्यन्त्र पाएका कारण आफु सुरक्षित हुन सुरक्षाा घेरा तोडेको बताएका छन् । 

प्हरीले खोजी थालेपछि फरार भएपछि उनले फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफु नभागेको भन्दै उनले मिडिाय र मारवाडी समुदायप्रति विष बमनसमेत गरको छन् । 

EPIC EPIC EPIC EPIC EPIC

उनले आफु नभागेको र नभाग्ने बताउँदै उनले आफु सुरक्षित बसेको बताएका छन् । आफूलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने आदेश भएको सूचना पाएपछि आफु सुरक्षित स्थानमा बसेको मात्र बताएका छन् । 

उनले तिनकुने क्षेत्रमा भएको आन्दोलनमा आफु फिल्ड कमाण्डर भएको तर संसद भवन र एयरपोर्ट कब्जा गर्न भनेको तर घरमा आगो लगाउन नभनेको बताएका छन् । 

उनले आन्दोलनमा प्रहरीको गोलीबाट ५ जनाको मृत्यु भएको दाबी गर्दै आफु अहिले काठमाडौँको कुनै एउटा मन्दिरमा सुरक्षित बसेको बताएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *