Search
Close this search box.
Search
Close this search box.

महाकाली नदिमा डुबेर एकजना बेपत्ता

कञ्चनपुरः नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता भएका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका वडा नम्बर-२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्। ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट प्रहरी टोली खटिई निरजको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। 

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *