माओवादीको तराई–मधेश जागरण अभियान आज धनुषामा

जनकपुरधाम। नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ अन्तरगतको कार्यक्रम आज धनुषामा हुने भएको छ ।

अभियानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा आइपुगेका हुन् । अभियान अन्तर्गत धनुषाका केही कार्यक्रमहरु तय भएको माओवादीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *