माओवादी क्रान्तिकारीको लालमार्च कार्यक्रममा कुर्सी हानाहान

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ ।क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान भएको हो ।

EPIC

सभाको क्रममा क्रान्तिकारीले बाटो नै ब्लक गरेको भन्दै प्रहरीले सवारीसाधनको आवागमन खुलाउन खोजेको थियो ।

EPIC EPIC EPIC

तर क्रान्तिकारीले आफूहरूले सीडीओसँग अनुमति लिइसकेको भन्दै कार्यक्रम स्थलबाट नहट्ने अडान लिए। तर प्रहरीले बाटोमा ब्लक नगर्न भन्दै हटाउन खोजेपछि क्रान्तिकारीका कार्यकर्ताले प्रहरीमाथि कुर्सी र बोतल प्रहार गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *