माघदेखि ५ लाखमाथिको कारोबार बैंकमार्फत गर्नुपर्ने

काठमाडौं – सरकारले आउँदो माघ १ गतेदेखि लागू हुने गरी पाँच लाखभन्दा बढीको कारोबार बैंकबाट मात्रै गर्नेगरी नयाँ प्रावधान ल्याएको छ । अहिले भइरहेको १० लाखसम्मको नगद कारोबारको सीमालाई सरकारले घटाएको हो ।

अब एक पटकमा पाँच लाख वा त्योभन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने हुन्छ । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि नगद कारोबारको सीमा तोक्ने निर्णय भएको सरकारले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *