माछा पोखरीमा डुबेर झापामा एकको मृत्यु

झापा – माछा पोखरीमा डुबेर झापामा एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-९ पोकापाडाका करिब ६० वर्षीय धनसिंह राजवंशीको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे घरमा कसैलाई नभनी निस्किएका उनी रातभर घर हराएका थिए।

धनसिंह घर नआएपछि परिवारका सदस्यले स्थानीयलाई जानकारी गराएका थिए। स्थानीयले खोज्ने क्रममा उनको शव शनिबार बिहान माछा पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

उनको शवलाई प्रहरी चौकी घोडामारा र १ नम्बर प्रदेश विपत् व्यवस्थापन कार्यालय भद्रपुरका टोली बिहान ९ बजे पोखरीबाट निकालेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *