मानसिक रुपमा अस्वस्थ महिलामाथि करणी

ओखलढुंगा जिल्लामा मानसिक रुपमा अस्वस्थ रहेकी महिलामाथि जबरजस्ती करणी भएको छ ।

घटना एक हप्ता अगाडिको भएतापनि आइतबार मात्र प्रहरीमा जाहेरी परेको हो ।

EPIC EPIC EPIC EPIC

भदौ २५ गते जिल्लाको खिजीदेम्बा गाउँपालिका-६ बस्ने वर्ष ३१ का पाण्डप तामाङ्गले स्थानीय मानसिक रुपमा अस्वस्थ रहेकी अन्दाजी ३१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *