Search
Close this search box.
Search
Close this search box.

मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु

झापा। दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् । दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो । उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *