Search
Close this search box.
Search
Close this search box.

मुगुमा आगलागी ७ घर जलेर नष्ट, आगो नियन्त्रण गर्ने प्रयास जारी

मुगु । मुगु गंगढीबजरमा आगलागी भइरहेको छ । बिहान करिब २ बजे देखि सुरु भएको आगागीबाटहाल सम्म ७ वटा घर जलेर नष्ट भएको स्थानीय रोशन जंग शाहीले बताएका छन् ।

स्थानीय बासिन्दा र सुरक्षा निकाय आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका भएता पनि पानी को अभाबका कारण आगो नियन्त्रणमा आउन सकेको छैन ।

EPIC

पुरै गमगढी बजारमै जोखिममा रहेको शाही बताउँछन् ।

तस्बिर: रोशन जंग शाही/RONB

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *