मेचीनगरमा देउसी भैलो खेल्न आउनेलाई १ सय ५१ रुपैयाँ मात्र दिन नगरपालिकाको आह्वान

झापा। झापाको मेचीनगर नगरपालिकाले तिहारमा देउसी भैलो खेल्न आउनेलाई दक्षिणा १ सय ५१ रुपैयाँ मात्रै दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले नगरबासीमा यस्तो आह्वान गरेका हुन् ।

त्यस्तै, नगरपालिका क्षेत्रभित्र राती १० बजेसम्म मात्रै देउसी खेल्न पाइनेछ । देउसी खेल्दा अन्य तथा छरछिमेकमा असर नपर्ने गरी देउसी खेल्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

तिहारमा देउसी खेल्दा सामाजिक सद्भाव नबिगार्ने तथा संस्कृतिको जगेर्ना गर्नेगरी देउसी खेल्न पनि नगरपालिकाले आग्रह गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *