मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।  अदालतका श्रेष्तेदार रामु शर्माले अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको  जानकारी दिए। 

उनीसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ। उनीहरूविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *