मौसम अप्डेट: आज पाँच प्रदेशमा मुसलधारे वर्षा

काठमाडौं। आज ५ वटा प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी र सुदूरपश्‍चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका १-२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

EPIC EPIC EPIC

आज राति कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी र गण्डकीका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च