यातायात व्यवसायीको धम्की अस्वीकार्य, आवश्यकता परे ६ महिना यात्रा नगरौँ : सांसद शाही

काठमाडौं।  सांसद दयालबहादुर शाहीले सरकारलाई यातायात व्यवसायीको दबाबमा नआउन आग्रह गरेका छन्।

उनले व्यवसायीहरूको अनुचित मागहरू पूरा नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सुझाव दिएका हुन्।

EPIC EPIC EPIC

मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा भएको छलफलमा सांसद शाहीले भने, “यातायात व्यवसायीको धम्कीबाट सरकार डराउन हुँदैन। आवश्यक परे केही महिना यात्रा नगरे पनि हुन्छ, तर अराजक तत्वका अवैध मागहरू सम्बोधन गर्नु उपयुक्त हुँदैन।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च