युएई सरकारद्वारा १६६ नेपाली कैदीलाई आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ नेपालीलाई आममाफी दिएको छ। रमजान महिना र ईदको अवसरमा युएई सरकारले उनीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले युएई सरकारलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने यस कदमको उच्च मूल्यांकन गरिएको जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्तो आममाफीले मानवीय पक्षलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *